Narconon Helpline

Mobile:9851037529, 9851048432

Tel:014650054

E.D Basanta Kunwar giving information about the NN tech to the Armed Police and Nepal Army officers

E.D Basanta Kunwar giving information about the NN tech to the Armed Police and Nepal Army officers

Narconon Nepal meets with local Government Authoraties,local people at Hubbard Peak

Narconon Nepal meets with local Government Authoraties,local people at Hubbard Peak

narconon-nepal-main-entrance-2

narconon-nepal-main-entrance-2

Narcon Nepal kakani Building overlook

Narcon Nepal kakani Building overlook

Narcon Nepal Budhnilkantha Building

Narcon Nepal Budhnilkantha Building

narconon-program-study-room

narconon-program-study-room

narconon-nepal-on-hubbard's-peak

narconon-nepal-on-hubbard's-peak

narconon-nepal-dorm-room

narconon-nepal-dorm-room

narconon-nepal-detoxifiction-center

narconon-nepal-detoxifiction-center

narconon-nepal-balcony

narconon-nepal-balcony

kakani-hubbard-peak

kakani-hubbard-peak

Narcon Nepal, kakani-bed

Narcon Nepal, kakani-bed

Group with Vice president

Group with Vice president

Narconon Nepal

Narconon Nepal

Narconon Nepal-team-and-the-visitors-after-the-program

Narconon Nepal-team-and-the-visitors-after-the-program

Narconon Delivery Staffs

Narconon Delivery Staffs

Narconon Delivery Staffs with Deputy ED

Narconon Delivery Staffs with Deputy ED

Narconon Delivery Staff Team

Narconon Delivery Staff Team

Activites

Thumbs

FULL NARCONON COURSE

This first step of the program assists the individual to cease current drug/alcohol use rapidly and with minimal discomfort through proper nutrition, vitamins and care from experienced Narconon staffs.Read More

Thumbs

जापानका सर्वसाधारणलाई लागुऔषधबाट बच्ने उपाए सिकाउँदै वसन्तराज कुँवर

नार्कोनन् नेपालका दक्षिण यशिया प्रमुख वसन्तराज कुँवरले जापानको टोकियोमा आयोजित विशाल सभालाई सम्बोधन गर्नु भएको छ । टोकियोमा शनिबार आयोजित कार्यक्रममा सयौं जापानी नागरिकको उपस्थिति रहेको थियो । आइएसआई इन्टरनेशनल युएसएको विश्व यात्रा कार्यक्रम अन्तरगत कुँवर जापान पुग्नु भएको हो । Read More

Thumbs

नार्कोनन्का दक्षिण यशियाली प्रमुख कुँवर विश्व अभियानमा

लागु औषध दुव्र्यसनी विरुद्धको अभियानमा सक्रिय रहनु भएका नार्कोनन्का दक्षिण एशियाली प्रमुख वसन्तराज कुँवर फ्रिडम मेडल प्राप्त गरेसँगै लागुऔषध दुव्र्यसनी विरुद्धको अभियानलाई सक्रिय बनाउन विश्व भ्रमणमा निस्कनु भएको छ । गत महिना अमेरिकामा आयोजना भएको विशाल कार्यक्रमबाट फ्रिडम मेडल प्राप्त गरेपछि उहाँ नार्कोनन्को सदभावना दुतको रुपमा रहनु भएको छ ।Read More

Articles

Thumbs

आफ्नै सन्तानको दवावले अन्धकार बन्दैछ घर

एक दिन नार्कोनन् नेपालमा मलाई भेट्न एक दम्पत्ति आउनु भयो । आफ्नो सन्तान दिन प्रतिदिन पातलो हुँदै गएपछि चिन्तित भएका अभिभावक उहाँले त्यसको कारण पत्ता लगाउन मलाई सम्पर्क गर्नुभएको थियो । मसंग भेट्ने पहिल्यै तय भएका कारण मैले आउँदा छोराको पिसाव लिएर आउन अनुरोध गरेको थिएँ । उहाँले पिसाव लिएर आउनु भएको थियो, पिसाव जाँच गर्दा छोराले गाँजा खाएको प्रष्ट देखियो ।Read More

Thumbs

ड्रग्सको समस्याबाट बच्ने र बचाउने उपाए

ड्रग्सको कुरा ग¥यो कि दुःखैको कुरो मात्र आउँछ । देशको पूर्वदेखि पश्चिमसम्म म जहाँ पुग्छु त्यहाँ ड्रग्सले रुवाएका परिवार भेट्छु । नेपालगञ्जमा कार्यक्रम गरिरहेको बेलामा एक महिला रुदै मेरो छेउँमा आउनुभयो र सयांै मानिसहरुको भिड्मा ह्वाँ ह्वाँ रुदै दुव्र्यसनमा परेको छोराले आफुलाई कुटेर घरबाट निकालेको सत्य कथा सुनाउनु भयो ।Read More

Thumbs

कहिले बन्ला ड्रग्सको सरकारी उपचार केन्द्र ?

दिनहुँ मेरो भेट ड्रग्सको समस्यामा परेका परिवारसँग हुने गर्दछ । यस क्रममा म सँधै अकल्पनीय दुःखहरु सुन्ने गर्दछु । यसै हप्ता पनि गाउँको जस्तो देखिने एक महिला मलाई भेट्न आउनु भयो । उहाँको अनुहार देख्दा सहजै अनुमान गर्न सकिन्थ्यो की उहाँ ज्यादै ठूलो तनावमा हुनुहुन्छ । ती महिलाको घर दोलखाको कुनै गाउँमा रहेछ । जब मैले उहाँलाई म के सहयोग गर्न सक्छु ? Read More